Naganya Maya Lyrics
Sajjan Raj Vaidya – Naganya Maya Lyrics
Verse 1
उसले तिम्रो हात समायो कि?
तिमीलाई अलि नजिक ल्यायो कि?
अनि उसका सबै पिरहरु
तिम्रो काँधमा बिसायो कि?
अंधेरी आउँदा तिमीलाई अंगालेर निदायो कि?
बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि?
Chorus
उसका आँखा कै अगाडी
ओठ नै भिजाउन मिल्ने
कम्बल मुनि बतासिएका
ढुकढुकी सुनाउनै मिल्नेगरी
Post-Chorus
हो हो हो…, हो हो हो हो.. हो..
हो ओ हो
हो हो हो.. हो हो हो..
हो हो हो.. हो हो हो..
हो हो हो.. हो हो हो..
हो हो हो.. हो हो हो..
Verse 2
भोलि आकाश गड्गडाए, उसैलाई खोज्छौ होला
उसकै समुन्द्र तिर, बगी जान्छन् तिम्रा खोला
कल्पनाले भ्याउने जम्मै, तिम्रा दिनहरू सबै
उसकै अनुहारले भरी निदाउने गर्छौं होला
Chorus
उसका ओठ कै अगाडि, निधारै सजाउन मिल्ने
सिरानी मा संगै लिएका, सपना देखाउनै मिल्नेगरी
Post-Chorus
हो ओ..
हो ओ ओ..
हो ओ ओ . उउउ
वाउ वाउ वाउ
हु हु हु
हु हु हु हु
Verse 3
पर नै बसेर म माया गरुला
यही माया कै खातिर दिन दिने मरुला
नगण्य माया यो तिमीले बिर्सिए
कल्पनाहरु नै साचेरै बाँचुला
Hmm म
Post-Chorus
वो ओ ओओ
वो ओ ओओ hmm म
वो ओ ओओ
हो हो हो.. हो हो हो..
हो हो हो.. हो हो हो..
हो हो हो.. हो हो हो..
हो ओ ओ ओ …
Chorus
उसले तिम्रो हात समायो कि?
तिमीलाई अलि नजिक ल्यायो कि?
अनि उसका सबै पिरहरु
तिम्रो काँधमा बिसायो कि?