Maya Ko Rang – Kuhang Lyrics Letra:
(Verse 1):
भिड़ बाट देखे जब मैले तिमिलाई
जीवन को अर्थ खोज्न थाले बेग्लै
तिमीलाई पनि भयो होला नि केही त
प्रश्न कही छैन खोज्न थाले अर्थ
मुटु को बोली मुहार मा स्पस्ट छ
नशालू तिम्रो त्यों आँखा को हेराई
-ले सुस्तरी सुस्तरी के भन्छ
सुनी त हेर एक चोटी न डराई
तिम्रो शरीर चाहियो मलाईं एता
एता उता कतै नगई भेट्
(Chorus):
तिमी भए अरु मलाई बाल छैन
नापाई तिमीलाई आज मलाई भा छैन
दीऊला खूसी बिताऊ जीवन म संग
रंगाई देऊ तिमि मायाको रंग
आ…आ…आ…आ…
(Verse 2):
स्वर्ग पुग्नु भानदा अघि, पुगे म स्वर्ग
छोएँ मैले तिम्रो जो बदन
मन भूल्यो आज
तड़पेको मेरो यो मन लाई, दिलायौ आशा
पाए देखी मैले जो तिमीलाई
साम्य छ साँस…
डुबे म तिम्रो माया मा, तिमी सम्हाल
मायाको न्यानो त्यों किरण
सोसनु देउ आज…आज…
बुझ्नलाई अब अरु कुरा केही छैन
उडाई लग बनी हावा र हूरी
जटिल हुन्छ है मायाको गोरेटो
बुझ्न थाले है बिस्तारी बिस्तारी…
तिम्रो शरीर चाहियो मलाईं एता
एता उता कतै नगई भेट्
(Chorus):
तिमी भए अरु मलाई बाल छैन
नापाई तिमीलाई आज मलाई भा छैन
दीऊला खूसी बिताऊ जीवन म संग
रंगाई देऊ तिमि मायाको रंग
आ…आ…आ…आ…
Kuhang – Maya Ko Rang
Kuhang – Maya Ko Rang
Advertisement
Mais Letrasas
Categoria
Roro Harb – Asmar Nutella Lyrics
Roro Harb - Asmar Nutella (...
Feid – Alakran Lyrics
Feid - Alakran ( Lyrics) Letra...
蕭敬騰 Jam Hsiao 《白夜》 Lyrics
蕭敬騰 Jam Hsiao 《白夜》 Lyrics ...
Velet – Umudunu Kesme Lyrics
Velet - Umudunu Kesme ( Lyrics...
Chi Pu | HOA DƯỚI MẶT TRỜI Lyrics
Chi Pu | HOA DƯỚI MẶT...
D Voice Ft Zuchu – BamBam Lyrics
D Voice Ft Zuchu - BamBam...
Elgrandetoto – LIKE THAT Letra
Elgrandetoto - LIKE THAT (Ft. Oxlade)...
Wegh – Yağsın Dünya Üstüme Lyrics
Wegh - Yağsın Dünya Üstüme (...
Nazan Öncel – Esme Lyrics
Nazan Öncel - Esme Letra netd...
တပင်တိုင်မင်း – Anonimus Lyrics
တပင်တိုင်မင်း - Anonimus ( ...
Гио Пика, Кравц – От любви Lyrics
Гио Пика, Кравц - От любви...
Elgrandetoto – 27 Letra
Elgrandetoto - 27 (Album 27) Letra...





